आज २७औं चलचित्र पत्रकारिता दिवस

May 20, 2026 at 10:43 PM

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७औं वार्षिकोत्सव आज (बिहीबार) विविध कार्यक्रमबीच मनाउँदैछ । स्थापना दिवसको अवसर पारेर हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस यसवर्ष पनि विविध कार्यक्रमसहित मनाउन लागिएको हो । संघले आज काठमाडौंमा आयोजना हुने २७औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारहरूको घोषणा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...