नेपालको पहिलो मल्टिप्लेक्स हल कुन हो ?

May 21, 2026 at 01:05 AM

काठमाडौं । नेपाली सिनेमा उद्योगमा सिनेमा हलहरूका नाममा पनि थुप्रै रेकर्ड छन् । ती मध्ये एउटा रेकर्ड सिनेमा हल गोपीकृष्णमुभिजको नाममा पनि छ । यो सिनेमा घर २०५३ जेठ २० गतेबाट प्रदर्शनमा आएको थियो । यो सिनेमा घर, त्यही हो जो नेपालको पहिलो मल्टिप्लेक्स हल हो । अथवा गोपीकृष्णमुभिजको नाममा नेपालको पहिलो मल्टिप्लेक्स हलको रेकर्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...