शैक्षिक बेरोजगार पात्रको कथा ‘डिग्री माइला’ – टिजर

February 19, 2024 at 10:08 AM

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । सोमबार बाँसुरी फिल्म्सको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्रहरु प्रस्तुत छन्। यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगार पात्रको कथा पेश गर्छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...