कान्समा ‘एलिफेन्ट्स इन द फग’: अनुराग कश्यपदेखि हलिउड म्यागजिनसम्मबाट विश्वव्यापी प्रशंसा

May 21, 2026 at 05:52 AM

काठमाडौं – बुधबार फ्रान्समा आयोजित विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को सानदार वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। प्रिमियरअघि चलचित्रका निर्देशक अविनाश विक्रम शाहसहित मुख्य कलाकारहरूको टोली कान्सको प्रतिष्ठित रेड कार्पेटमा सजिएर प्रस्तुत भएको थियो। रेड कार्पेटमा निर्देशक शाहका साथै कलाकारहरू पुष्पा थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...