काठमाडौं- नेपाल चलचित्र निर्माता संघको आयोजनामा आज ‘चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान’ विषयक एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. को प्रमुख आतिथ्यता तथा चलचित्र निर्माता संघका पूर्व अध्यक्ष एवं विशिष्ट अतिथि युवराज लामाको विशेष उपस्थिति र ५० जना सक्रिय निर्माताहरूको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उदय सुब्बाले गरेको हुन् । उक्त कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा नेपाली फिल्म क्षेत्रका ५० जना सक्रिय निर्माताहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं चलचित्र विकास ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...