जेठको दोस्रो सातादेखि फ्लोरमा जाने भयो ‘आबाट आमा–२’ ? अभिनेत्री अझै गोप्य

May 22, 2026 at 11:38 AM

काठमाडौं– व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘आबाट आमा’ को सफलतापछि अब निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा–२’ को प्रि–प्रोडक्सनको काम करिव पूरा गरेका छन् । यसैबीच, कलाकर्मीले प्राप्त गरेको पछिल्लो अपडेट अनुसार अब यो फिल्मको छायांकन यही जेठको दोस्रो सातादेखि प्रारम्भ हुने भएको छ । भनिन्छ, यो फिल्मको छायांकन मकवानपुरको कुनै रमणीय लोकेशनबाट प्रारम्भ गरिने छ । यो फिल्ममा आमाको भूमिकामा अभिनेत्री विपना थापा नै देखिँदैछिन् भने अभिनेता पल शाहसँग अन्य दुई अभिनेता आकाश श्रेष्ठ तथा सविन श्रेष्ठ पनि देखिँदैछन् । यद्यपि, आश्चर्यजनक कुरा के छ भने यसपटक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...