देशभर प्रदर्शनमा फिल्म ‘काजी’, पहिलो दिनमै करिब १५० शो

May 22, 2026 at 05:26 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘काजी’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । भावनात्मक प्रेमकथा र ग्रामीण परिवेशको स्वाद प्रस्तुत गर्ने अपेक्षासहित फिल्म ‘काजी’ प्रदर्शनमा आएको हो। निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको पहिलो दिनमै करिब डेढ सय शो पाएको निर्माण टिमले जनाएको छ । प्राप्त शो सङ्ख्याका आधारमा फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनअघि सार्वजनिक गरिएका गीत, ट्रेलर र प्रचार सामग्रीले दर्शकमाझ उत्साह सिर्जना गरेको थियो। ‘काजी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ बाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ । ग्रामीण परिवेशमा आधारित ‘काजी’ क्लासिक प्रेमकथामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...