तेस्रो सातामा ‘लालीबजार’, दुई सातामा कमायो ५ करोड २५ लाख

May 22, 2026 at 04:19 AM

काठमाडौं– गत वैशाख २५ देखि प्रदर्शन भएको फिल्म ‘लालीबजार’ आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो सातामा प्रवेश गरेको फिल्मले ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनि षट्कोण आट्र्सले जनाएको छ । कम्पनिका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११ः५९ सम्ममा उक्त ग्रस कलेक्सन गरेको हो । ‘फिल्मले नेपालभर पाइरहेको माया हाम्रो लागि अमुल्य छ । फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्शाएको थियो, त्यसलाई आम दर्शकले राम्रोसँग बुझ्नुभयो । अहिले विदेशमा रहेका छोराछोरीले फिल्म हेर्ने आफ्नो अभिभावक पठाएका छन्, स्वदेशमै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...