तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म, विपिन, जसिता र पल शाहलाई अवार्ड

May 24, 2026 at 04:58 AM
1 min read

काठमाडौं- शनिवार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा फिल्म ‘ऊनको स्वीटरुले उत्कृष्ट फिल्म सहित सर्वाधिक अवार्ड चुमेको छ । आर्टमाण्डू नेपालले निर्माण गरेको’ ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही फिल्मबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । यसैगरी फिल्म ‘जेरी अन टप’ बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्डु प्रदान गरिएको छ । कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...