रोल्पामा इतिहास रच्दै ‘मितज्यू’: सिनेमा हलविहीन जिल्लामा पहिलोपटक चलचित्र प्रदर्शन, दर्शकको घुइँचो

May 24, 2026 at 05:00 AM

काठमाडौं – रोल्पावासीका लागि यो साता निकै विशेष र अविस्मरणीय बनेको छ, किनकि उनीहरूले इतिहासमै पहिलोपटक आफ्नै जिल्लामा बसेर ठूलो पर्दामा चलचित्र हेर्ने सुवर्ण अवसर प्राप्त गरेका छन्। गत जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘मितज्यू’ रोल्पाको माटोमा प्रदर्शन हुने पहिलो सिनेमा बनेर नयाँ इतिहास रचेको छ। जिल्ला सदरमुकाम लिबाङमा अस्थायी व्यवस्थापनका साथ यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...