सशान कँडेल निर्देशित ‘बेहुली’को छायांकन ४५ दिनमा सकियो

May 21, 2026 at 05:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । टिकटकर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली’को छायांकन सकिएको छ । गत बिहीबार अन्तिम दृश्य खिचिएसँगै ४५ दिनमा सिनेमाको छायांकन पूरा भएको हो । सिनेमाका दुईवटा गीत भने खिच्न बाँकी राखिएको छ । यो सिनेमा भदौ १२ गते प्रदर्शन हुँदैछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...