काठमाडौं- नेपाली फिल्म उद्योगका लागि गर्वको क्षण बनेको फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हात पारेको छ । निर्देशक अभिनाश विक्रम शाह को डेब्यु फिचर फिल्मले ७९औँ कान्स फिल्म फेस्टिभल अन्तर्गत रहेको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जित्दै इतिहास रचेको हो । यो उपलब्धिसँगै कान्स फिल्म फेस्टिभलमा छनोट भएर पुरस्कार जित्ने पहिलो नेपाली फिल्मका रूपमा ‘एलिफेन्ट्स इन द फग’ स्थापित भएको छ । कान्समा ऐतिहासिक सहभागिता जनाएको यो फिल्मको टोली सोमवार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिरहँदा नेपाल पर्यटन बोर्ड तथा चलचित्र विकास बोर्डले भव्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...