सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक, चितवनको सौन्दर्य र यात्राको मिठो कथा

May 25, 2026 at 11:19 AM

काठमाडौं – नेपाली सुगम संगीत क्षेत्रमा आफ्नो बेग्लै र मौलिक शैलीका कारण स्थापित गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ। नेपाली कला र संगीतलाई प्रवर्द्धन गर्दै आएको प्रतिष्ठित निर्माण कम्पनी आर्टमान्डु र सुजनको आधिकारिक युट्युब च्यानलको सहकार्य मार्फत् यो गीत बजारमा ल्याइएको हो। विशेष गरी यात्रा गर्न रुचाउने र नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...