बक्सअफिसमा ‘लालीबजार’को दबदबा, ‘परालको आगो’ पनि बलियो, यस्तो छ अन्य ४ फिल्मको अवस्था

May 25, 2026 at 02:07 PM

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको पछिल्लो व्यापारिक विवरण (बक्सअफिस रिपोर्ट) सार्वजनिक गरेको छ । बोर्डले आफ्नो नियमित ‘सिनेपाः बक्सअफिस’ प्रणालीमार्फत गत शनिबारसम्मको तथ्याङ्क बाहिर ल्याएको हो । सार्वजनिक विवरण अनुसार हाल प्रदर्शनमा रहेका फिल्महरूमध्ये स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’ ले बक्सअफिसमा आफ्नो बलियो पकड जमाएको छ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...