‘काजी’: कलाकारको अभिनय बलियो, वैचारिक धरातल भने कमजोर

May 27, 2026 at 04:37 AM

काठमाडौं– गत जेठ ८ गतेदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘काजी’ ले प्रेम, वैवाहिक सम्बन्ध, त्याग तथा सामाजिक मान्यताबीचको द्वन्दलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ । निर्देशक लक्ष्मण रिजालले २०४८ सालतिरको ग्रामीण नेपाली समाजलाई आधार बनाएर निर्माण गरेको यो फिल्मले समय, संस्कार तथा सम्बन्धको मनोविज्ञानलाई निकै आत्मीय शैलीमा उतारेको छ । विशेषगरी विपिन कार्कीको जीवन्त अभिनय फिल्मको सबैभन्दा सबल पक्ष बनेको छ । कथा र प्रस्तुति फिल्मको कथा ‘काजी खानदान’ का काजी (विपिन कार्की) तथा उनकी श्रीमती कजिनी (केकी अधिकारी) वरिपरि घुम्छ । बाहिरबाट हेर्दा सुशी देखिने यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...