काठमाडौं- नेपाली फिल्म लालीबजार गत वैशाख २५ देखि प्रदर्शनरत छ । केन्द्रीय फिल्म जाँच समितिमार्फत’युनिभर्सल’ प्रमाणपत्र पाएको उक्त फिल्मलाई घरेलु बजारमा २ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । बादी समुदायकै अभियन्ताले हेरेर तारिफ गरिरहेको उक्त फिल्मलाई आमा र छोरीको कथामा तयार गरिएको छ । शासकको शोषणलाई प्रथा मानिरहेको एउटा समुदायले शिक्षाको ज्योती पाएसँगै आफ्नो अस्तित्वका लागि गर्ने सङ्घर्षको कथालाई कथानक बनाएर देखाइएको भन्दै बादी समुदायले नै तारिफ गरेका छन् । यद्यपि, फिल्मले दर्शकको साथसँगै कानूनी सास्ती समेत भोगिरहेको छ । फिल्मको प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत र उच्च ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...