‘लालीबजार’को ‘साहारा तिमी छौ’ भिडियो सार्वजनिक

May 27, 2026 at 09:55 AM

काठमाडौं । वैशाख २५ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘लालीबजार’ले अहिले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । गत शनिबारसम्म ५ करोड ७६ लाख ब्यापार गरेको सिनेमाले यो हप्ता नेपाली बक्सअफिसमा ८ करोड नजिकको पुग्ने अनुमान निर्माण टिमको छ । यसैबीच, सिनेमाको निर्माण टिमले आमा र छोरीलाई ट्रिब्युट स्वरुप ‘साहारा तिमी छौं’ भिडियो सार्वजनिक गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...