महावीर पुनले २६ वर्षदेखि फिल्म नहेरेको, ‘कारभान’पछि हल नै नगएको दावी

May 27, 2026 at 12:00 PM
1 min read

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि फिल्म नहेरेको खुलासा गरेका छन् । प्रतिनिधिसभा बैठकमा फिल्म विधेयकमाथिको छलफल सुनेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सन् २००० मा पोखराको एउटा हलमा ‘कारभान’ फिल्म हेरेयता हलमा गएर फिल्म नहेरेको बताए । चलचित्र विधेयक र नीतिबारे आफ्नो विशेष दखल नभए पनि फिल्म क्षेत्रलाई केवल मनोरञ्जनको साधन मात्र ठान्न नहुने उनको तर्क छ । पुनले भने, ‘फिल्म त शिक्षा र सामाजिक न्याय तथा उत्थानका लागि एउटा बलियो माध्यम हुनुपर्छ। मैले फिल्म नहेरेको भए पनि यस ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...