काठमाडौं- काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) ले बुधवार अन्तर्राष्ट्रिय रूपमा प्रशंसित निर्देशक त्रिवेणी राईको पहिलो फिचर फिल्म ‘शेप अफ मोमो’ (छोरा जस्तै) को नेपाल प्रीमियरसँगै आफ्नो २३औँ संस्करणको शुभारम्भ गरेको छ । “किम्फजस्ता मञ्चहरू हामीजस्ता फिल्मकर्मीहरूको यात्राको महत्वपूर्ण सुरुवाती बिन्दु बन्न सक्छन्, निर्देशक राईले आफ्नो मन्तव्यमा भनिन् । आफ्नो अनुभव स्मरण गर्दै राईले शेप अफ मम ९छोरा जस्तै० जस्तो गहिरो व्यक्तिगत फिल्म निर्माण गर्न आवश्यक साहसबारे पनि चर्चा गरिन् । फिल्मको प्रदर्शनले किम्फमा पाँच दिनसम्म चल्ने सिनेमा, समालोचनात्मक संवाद तथा कथावाचनको वातावरण तय गर्यो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...