दर्शकको साथले हौसियो ‘मीतज्यू’ टोली : दर्शकसँगै बसेर चलचित्र हेर्न दयाहाङ र तेरिया निस्किए मोफसल दौडाहामा

May 28, 2026 at 05:29 AM

काठमाडौं – गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मीतज्यू’ले बक्सअफिसमा दर्शकको सुखद साथ पाइरहेको छ। प्रदर्शनको सुरुवाती दिनदेखि नै सिनेमाघरमा देखिएको उत्साहजनक उपस्थितिले उत्साहित बनेको निर्माण टोली यतिबेला प्रत्यक्ष रूपमा दर्शकको प्रतिक्रिया बुझ्न मोफसल दौडाहामा निस्किएको छ। राजधानी काठमाडौंका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरेपश्चात्, मुख्य अभिनेता दयाहाङ राई, अभिनेत्री तेरिया फौजा मगर र निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...