चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक: वडा अध्यक्षको व्यङ्ग्यात्मक अवतारमा विजय बराल, प्रदर्शन यही तिहारमा

May 28, 2026 at 07:28 AM

काठमाडौं – मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फर्स्ट लुकमार्फत चलचित्रको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको हो। सार्वजनिक सामग्रीहरूले चलचित्रप्रति दर्शकको कौतूहलता तीव्र बनाएको छ, जसमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको निकै फरक र रोचक अवतारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...