‘आ बाट आमा २’ मा अभिनेत्री निकिता आचार्य अनुवन्धित

May 28, 2026 at 08:28 AM
1 min read

काठमाडौं- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’ को अभिनेत्रीका रुपमा निकिता आचार्य अनुबन्ध भएकी छिन्। निर्माण पक्षले बिहिवार उनलाई फिल्मका लागि अनुबन्द गरेको हो। फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेको बताए। उनले भने,´हामीले निकितालाई फिल्मको एक मुख्य भुमिकामा अनुबन्ध गरेका छाैँ।` निकिताले यस अघि केही फिल्ममा अभिनय गरिसकेकी छिन्। आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ, विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्। यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...