‘जिरो डिग्री’को फर्स्टलुक भिडियो सार्वजनिक गर्दै तिहारलाई प्रदर्शन मिति घोषणा

May 28, 2026 at 09:27 AM

द सिनेमा टाइम्स, काठमाडौं । डार्क कमेडी सिनेमा ‘जिरो डिग्री’को फर्स्टलुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सार्वजनिक फर्स्टलुकमार्फत सिनेमाको प्रदर्शन मिति आगामी तिहारलाई घोषणा गरिएको हो । यो फर्स्टलुक भिडियोले सिनेमाप्रति दर्शकको कौतूहलता तीव्र बनाएको छ, जसमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको निकै फरक र रोचक अवतारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...