पुस्कर लामाले पूजालाई किन प्रहरीमार्फत टर्चर दिए ? ‘महाराजधिराज’को छायांकन रोकिएपछि प्राविधिक संघका अध्यक्षसँग क्षतिपूर्ति माग

May 28, 2026 at 01:57 PM

काठमाडौं । चलचित्र ‘महाराजधिराज’का निर्माताले चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामासँग क्षतिपूर्ति माग गरेका छन् । लामाका कारण बिहीबार आफ्नो चलचित्र ‘महाराजधिराज’को छायांकन रोकिएको भन्दै रोकिएको दिनको क्षतिपूर्ति संघका अध्यक्ष लामाले व्यहोर्नु पर्ने निर्माता विराज विष्टले माग गरेका छन् । चलचित्र ‘महाराजधिराज’की मुख्य पात्र पूजा शर्मा छायांकनमा रहेका बेला पटकपटक कल गरेर उनलाई लामाले दुःख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...