ओटीटी प्लाटफर्म सिनेमाघर एपमा रिलिज भयो ‘जारी २’

May 29, 2026 at 08:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्ष व्यावसायिक सफलता हासिल गरेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ नेपालको अग्रणी ओटीटी प्लाटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । शुक्रबार सिनेमालाई विश्वभरका दर्शकले हेर्न मिल्ने गरी एपमा रिलिज गरिएको हो । दर्शकले यो सिनेमा ‘एचडी’ क्वालिटीमा १९९ रुपैयाँ र ‘फोरके’ क्वालिटीमा २९९ रुपैयाँ तिरेर हेर्न सक्नेछन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...