‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते

May 31, 2026 at 09:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल सिनेमा ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा घाइते भएका छन् । गत बुधबार पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्क गाउँमा सिनेमाको एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा उनको दाहिने हातको जोर्नीमा चोट लागेको हो । त्यहाँ करिब १५ दिनदेखि सिनेमाको छायांकन भइरहेको थियो । दुर्घटना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...