‘लज्जावती’को छायांकन सकियो, साउन २९ मा प्रदर्शन हुने

June 2, 2026 at 07:32 AM

काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ । गत साता धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य छायांकन गर्दै निर्माण टिमले फिल्मको इन्डक्ल्याप गरेको हो । छायांकन सम्पन्न भएसँगै फिल्म आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ । हालसम्म उक्त मितिमा कुनै नेपाली फिल्मले प्रदर्शन मिति घोषणा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...