काठमाडौं– आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आइ एम जीत बहादुर’ मा जीत बहादुर अर्थात् अभिनेता जितु नेपालकी श्रीमतीको भूमिकामा अभिनेत्री वर्षा राउतलाई देख्न सकिन्छ । व्यापक प्रचार–प्रसारको क्रममा रहेको यो फिल्ममा एक गाउँले युवक कलाकार बन्ने सपना बोकेर सहर पस्दा उनले भोग्ने अनेक संघर्षलाई देखाइएको छ । सपनाको पछि दौडिँदै गर्दा, घर–परिवारमा आइपर्ने संकट चित्रणमा भिनेत्री वर्षा राउतलाई देख्न सकिन्छ भने फिल्ममा हिरोइनको पात्रमा अभिनेत्री प्रियंका कार्कीलाई मोडर्न लुकमै प्रस्तुत गरिएको छ । पछिल्लो समय फिल्म ‘मालती मंगले’ मा पनि वर्षालाई ग्रामीण परिवेशमा श्रीमतीकै पात्रमा दर्शकले हेरेका हुन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...