काठमाडौं– व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको नयाँ नेपाली फिल्म ‘हली’ को तेस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउन लागेको यस फिल्मको निर्माण पक्षले प्रदर्शन मिति नजिकिँदै गर्दा आफ्नो प्रचारप्रसारलाई तीव्र पारेको हो। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको छ। फिल्मले समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली श्रमजीवी नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षको भनाइ छ। सार्वजनिक पोस्टरमा ग्रामीण परिवेश र श्रमजीवी वर्गको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...