काठमाडौं– करिव एक महिनाअघि गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आज जेठ २२ गते शुक्रवारदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । रोचक कुरा के छ भने पाँचौँ सातामा पनि यो फिल्म प्रदर्शनरत नेपाली फिल्महरूमा सबैभन्दा बढी शो पाउने फिल्म बनेको छ । यसले नेपालभर ८१ शो पाएको छ । पाँचौँ सातामा प्राप्त गरेको शो सङ्ख्याले पनि दर्शक फिल्मप्रति आकर्षित रहेको बुझ्न सकिन्छ । साथै, यसलाई हालसम्म तीन लाख बढी दर्शकले हेरिसकेका छन् । यो वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली फिल्मभन्दा ‘लालीबजार’ निकै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...