जितुको ‘आई एम जीत बहादुर’ लाई युनिभर्स सर्टिफिकेट, असार ५ गतेदेखि प्रदर्शनमा

June 5, 2026 at 07:49 AM

काठमाडौं – नेपाली फिल्म ‘आई एम जीत बहादुर’ ले युनिभर्स सर्टिफिकेट प्राप्त गरेको छ। सर्टिफिकेट प्राप्त भएसँगै फिल्म अब सम्पूर्ण उमेर समूहका दर्शकले परिवारसहित हेर्न सक्ने भएका छन्। फिल्म निर्माण टिमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जनाएको छ। निर्माण पक्षका अनुसार फिल्मपारिवारिक मनोरञ्जन, कमेडी र ड्रामामा आधारित रहेको छ। फिल्मको प्रचारप्रसार अभियान पनि तीव्र बनाइएको छ। सार्वजनिक गरिएका प्रचार सामग्री र भिडियोहरूले दर्शकमाझ सकारात्मक उत्सुकता सिर्जना गरेको निर्माण टिमको दावी छ। नेपाली फिल्म क्षेत्रमा फरक स्वादको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको ‘आई एम जीत बहादुर’लाई सम्पूर्ण परिवारले एकसाथ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...