विपिन कार्कीले निर्माण गर्ने फिल्म निर्देशन गर्दै विजयकुमार

June 5, 2026 at 05:13 PM

काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा नयाँ कथानक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको निर्देशन तथा पटकथा लेखन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् ।   हालसम्म नाम सार्वजनिक नगरिएको फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले विजयकुमारसँगको तस्बिर सार्वजनिक गर्दै आगामी सहकार्यप्रति उत्साह व्यक्त गरेका छन् ।   विपिनले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...