वक्सअफिसमा बम्पर ‘लालिबजार’, ९ करोड कलेक्सन

June 9, 2026 at 03:35 AM

काठमाडौं । गत जेठ २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ब्लकवस्टर व्यापार गरेको छ । घरेलु बजारमा ९ करोड रुपैयाँको विजनेस आँकडा पार गर्दै ‘लालीबजार’ आर्थिक वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली फिल्ममध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।  चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा@बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ २४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...