काठमाडौं– गत जेठ २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको छ । घरेलु बजारमा नौ करोड रुपैयाँ आम्दानी गर्दै ‘लालीबजार’ आर्थिक वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली फिल्ममध्ये सर्वाधिक आम्दानी गर्ने फिल्म बनेको छ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘सिनेपा एट बक्सअफिस’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ २४ गतेसम्म फिल्मले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिसम्म फिल्मका २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांक आइतवारसम्मको भएकाले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...