काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गरेको छ । संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा हालै बसेको सचिवालय बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको महासचिव गोपीकृष्ण चापागाईंले जानकारी दिएका छन् । बैठकले संघअन्तर्गत सात वटा विभाग गठन गर्दै संयोजक तथा सदस्यहरू चयन गरेको छ । प्रचार तथा प्रकाशन विभागको संयोजकमा ध्रुव लम्साल तथा सदस्यमा मिलन ढुङ्गाना र सनम महर्जन रहेका छन् । नीति तथा परामर्श विभागको संयोजकमा सन्दीप सापकोटा तथा सदस्यमा रघुनाथ सापकोटा र विष्णु सुवेदी चयन भएका छन् । त्यसैगरी आर्थिक विभागको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...