‘चमेलीको पोइ’को प्रदर्शन मिति तय, दुई दशकपछि नारायण त्रिपाठीको कमब्याक

June 9, 2026 at 05:45 PM

काठमाडौं । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘चमेलीको पोइ’को प्रदर्शन मिति तय गरिएको छ । यसअघि गत वर्षको चैत १३ गतेलाई प्रदर्शन मिति तय गगरेको चलचित्रको निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो । यो चलचित्र बडादशैंको अवसर पारेर आगामी असोज १६ गते देखि एकसाथ प्रदर्शनमा आउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...