अभिनेत्री दीपिका पादुकोण आमा बन्दै

February 21, 2024 at 12:19 AM

बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छिन्। लामोसमय प्रेम सम्बन्धमा रहेकी दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको अनुमान गरिएको थियो। त्यसैबिच दीपिका पादुकोण र रणवीर सिंहको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...