विशाल र साराको ‘भागदौड’ असार २६ गते प्रदर्शनमा आउने

June 10, 2026 at 07:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘भागदौड’ आगामी असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माण टिमले सिनेमाको दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्ख कलाकारलाई तनावपूर्ण अवस्थामा देखिएका छन् । यसले रहस्यमय कथाको संकेत गर्छ । विश्वराम विष्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...