‘पपुलिज्म क्यासिनोको जुवा जस्तै हो’ भन्दै खगेन्द्र लामिछानेलाई फ्यानको समर्थन

June 10, 2026 at 11:40 AM

काठमाडौं– अभिनेता, निर्माता तथा निर्माता संघका अध्यक्ष खगेन्द्र लामिछानेले लोकप्रियतावाद (पपुलिज्म) बारे व्यक्त गरेको विचार सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ । लामिछानेले विभिन्न क्षेत्र, विशेषगरी राजनीति तथा फिल्म उद्योगमा देखिने पपुलिज्म दीर्घकालीन रूपमा अस्थिर र जोखिमपूर्ण हुने बताएका छन् । लामिछानेले आफ्नो सामाजिक सञ्जाल स्टाटसमा पपुलिज्मलाई क्यासिनोको जुवासँग तुलना गर्दै यसले तत्काल लोकप्रियता दिए पनि दीर्घकालमा त्यसको परिणाम अनिश्चित र खतरनाक हुन सक्ने संकेत गरेका छन् । लामिछानेका अनुसार लोकप्रियतामा आधारित निर्णय र अभिव्यक्तिहरूले समाजलाई सतही बनाउने र वास्तविक समस्याबाट टाढा लैजाने खतरा रहन्छ । उनले विशेषगरी राजनीति र फिल्म क्षेत्रमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...