‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

June 12, 2026 at 06:21 AM

काठमाडौं । नेपाली फिल्म ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । ४ मिनेट ५९ सेकेन्ड लामो गीतमा सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठलगायत कलाकारहरू फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको कथावस्तु पारिवारिक परिवेशसँग जोडिएको बताउँदै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...