काठमाडौं– अभिनेत्री सुस्मिता केसी फिल्म क्षेत्रबाट टाढा रहेता पनि उनी समाजिक सञ्जालमार्फत आफ्ना दर्शक र फ्यानहरुको सम्पर्कमा रहिरहन्छिन् । सुस्मिता केसीको पछिल्लो पटक करिव छ वर्षअघि फिल्म ‘स्कुल’ मा देखिएकी थिइन् । त्यसअघि उनले निखिल उप्रेतीसंग फिल्म ‘पिञ्जडा ब्याक अगेन’ मा अभिनय गरेकी थिइन् । उनको प्रमुख भुमिका रहेको फिल्म ‘करोडपति’ दर्शक माझ अति नै लोकप्रिय भएको थियो भने व्यवसायिक रुपमा पनि सुपरहिट भएको थियो । यो फिल्म बन्नुभन्दा केही वर्षअघि नै सुस्मिताले अभिनेता भुवन केसीसँग विवाह गरेकी थिइन् । यद्यपि, दुबैको अहिले सम्बन्ध विच्छेद भइसकेको छ । दुबैबाट एक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...