छैठौँ सातामा ‘लालीबजार’: डेनमार्कबाट हुँदैछ डायस्पोरा प्रदर्शनको सुरुआत

June 12, 2026 at 07:21 AM
1 min read

काठमाडौं- गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । यो वर्ष वि.सं २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली फिल्म भन्दा ‘लालीबजार’निकै अगाडि देखिएको छ । साथै, घरेलुबजारमा ९ करोड बढी ग्रस कलेक्सन गरिसकेको ‘लालीबजार’ को यात्रा १० करोड क्लबतर्फ अगाडि बढेको छ । फिल्मले छैठौँ सातामा प्राप्त गरेको शो सङ्ख्याले यसको यात्रा १० करोडमा पुग्ने सुनिश्चित रहेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको फिल्म ‘लालीबजार’ को डायस्पोरा प्रदर्शन युरोपको डेनमार्कबाट प्रारम्भ हुने भएको छ । निर्माता म्याक्स दीपेश खत्रीका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...