दर्शकलाई कस्तो सरप्राइज दिने मुडमा छ ‘आबाट आमा- २’ टीम ?

June 14, 2026 at 07:08 AM

काठमाडौं– गत जेठ १८ गते सोमवारदेखि मकवानपुरको चित्लाङबाट फ्लोरमा गएको फिल्म ‘आबाट आमा–२’ को टीम चित्लाङको सुटिङ सकेर काठमाडौं फर्किएको छ । करिव दुई हप्तासम्म चित्लाङका रमणीय लोकेशनमा छायांकन सकेर फिल्मको टीम काठमाडौं फर्किएको हो । यता, काठमाडौंमा समेत फिल्मको छायांकन प्रारम्भ भैसकेको छ । फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार अबको छायांकन काठमाडौंका विभिन्न लोकेशनमा गरिने छ । निर्देशक पन्तले चित्लाङको छायांकन पूरा गरेर अभिनेता पल शाह तथा कलाकार साइग्रेस पोखरेलसंग काठमाडौं फर्किरहेको एउटा भिडियो सोसल मिडियोमा शेयर गरेका छन् । त्यसक्रममा उनले चित्लाङको छायांकन पूरा गरेर काठमाडौं फर्किएको जानकारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...