काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने

June 14, 2026 at 09:28 AM
1 min read

काठमाडौं- काठमाडौं महानगरपालिकाले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने जनाएको छ । आइतवार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेस्टिबलको आयोजना गरिने बताइन् । उनले भनिन्, ‘विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिबलको आयोजना गरिनेछ । मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुननिर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ ।’ त्यस्तै काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...