चलचित्र पत्रकारहरूको १३ बुँदे घोषणापत्रमा के छ?

February 21, 2024 at 05:40 AM
1 min read

हेटौँडा- चलचित्र पत्रकार संघ नेपालले १३ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सकेको छ। कार्यशालामा चलचित्र पत्रकारका समस्या र सम्भावनाका बारेमा छलफल गरिएको थियाे। घोषणापत्रमा सरकारले पत्रकार सम्बद्ध संघसंस्थालाई दिँदै आएको सहुलियत अनुदान रकम चलचित्र पत्रकार संघ नेपालले अहिलेसम्म नपाएको उल्लेख छ। हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...