बढ्दो लागत, घट्दो दर्शक: नेपाली फिल्म उद्योग संकटको मोडमा

June 18, 2026 at 10:28 AM

(सांकेतिक तस्विर) काठमाडौं– नेपाली फिल्म उद्योग यतिबेला गम्भीर संक्रमणको चरणबाट गुज्रिरहेको छ । एकातिर चर्चित कलाकारहरूका फिल्म लगातार असफल भइरहेका छन् भने अर्कोतिर निर्माताहरू लगानी फिर्ता गर्न संघर्षरत छन् । नयाँ वर्ष २०८३ का अघिल्ला दुई महिना (वैशाख तथा जेठ) को बक्स अफिस तथ्यांकले यो संकटलाई अझ स्पष्ट बनाएको छ । वैशाखयता प्रदर्शनमा आएका ११ फिल्ममध्ये ‘लालीबजार’ बाहेक कुनै पनि फिल्मले उल्लेखनीय सफलता हासिल गर्न सकेनन् । अझ चिन्ताको विषय के छ भने दर्शक तान्ने क्षमता भएका मानिएका सौगात मल्ल, विपिन कार्की, दयाहाङ राई, विजय बराल, सुरक्षा पन्त, आँचल शर्माजस्ता कलाकारका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...