चुलियो ‘अगस्त्य च्याप्टर १’को चर्चा – दर्शकका लागि कसरी बन्दैछ प्रतिक्षित ?

February 21, 2024 at 07:41 AM

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको प्रतिक्षित चलचित्र ‘अगस्त्य च्याप्टर १’ को चर्चा चलेको छ। फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको यो चलचित्रको टिजर र ट्रेलरपछि दर्शकमाझ थप चर्चा चुलिएको हो। फागुन १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने यो चलचित्रको अधिकांश दर्शकले ट्रेलर सार्वजनिक भएपछि हलमा टिकट काट्ने प्रतिक्रिया दिइरहेका छन् । दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...