माइतीबाट वर्षालाई सन्तानको दवाव ?

June 19, 2026 at 10:08 AM
1 min read

काठमाडौं- अभिनेत्री वर्षा राउतका एकपछि अर्को गर्दै नयाँ–नयाँ फिल्महरु प्रदर्शन भैरहेका छन् । अघिल्लो महिना फिल्म ‘मालती मंगले’ मार्फत दर्शकमाझ आएकी यी अभिनेत्री आज शुक्रवारदेखि ‘आइ एम जित बहादुर’ मार्फत पुनः सिनेमा हलमा प्रस्तुत भएकी छिन् । ‘मालती मंगले’ मा उनले निर्वाह गरेको मालतीको भूमिका दर्शकले अत्यन्त मन पराएका थिए । उनको अभिनयको पनि व्यापक प्रशंसा भएको थियो । त्यसो त यी अभिनेत्रीको चर्चा फिल्मको अभिनयका कारण मात्र नभएर निजि जीवनका कारण पनि भैन्छ । कहिले श्रीमान् संजोग कोइरालासँगको सम्बन्धका कारण त कहिले उनलाई सहकर्मीले साथ नदिएको भन्दै बनाएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...