सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा रिलिज हुने

June 20, 2026 at 11:28 AM

काठमाडौं । निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। हाल छायांकनको चरणमा रहेको सिनेमाले प्रदर्शनभन्दा करिब ६ महिनाअघि नै रिलिज मिति सार्वजनिक गरेको हो। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमाको छायांकन पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भएको छ। छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएपछि केही समय …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...