दयाहाङ–मिरुना फेरि एउटै पर्दामा, ‘रातो घेरा’ निर्माण घोषणा

June 20, 2026 at 01:07 PM

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी पुनः ठूलो पर्दामा देखिने भएको छ। सुपरहिट सिनेमा ‘जारी’पछि यो जोडी नयाँ सिनेमा ‘रातो घेरा’मा एकसाथ देखिन लागेको हो। विश्राम फिल्म्स प्रालिले शनिबार ‘रातो घेरा’ निर्माणको औपचारिक घोषणा गरेको छ। सिनेमाको निर्देशन अनिल बुढा मगरले गर्नेछन्। निर्माण टिमका अनुसार सामाजिक तथा भावनात्मक कथावस्तुमा आधारित सिनेमाले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...